काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्च प्रणालीमा सुधार नआएमा कडा आपत्ति जनाउनु भएको छ ।
राष्ट्रिय विकासमा देखिएको समस्या समाधानका लागि भन्दै बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले कडा असन्तुष्टि जनाउनु भएको हो । उहाँले खर्च प्रणालीमा सुधार गर्न भन्दै जेठ १५ गते नै बजेट ल्याएको तर दोस्रो त्रैमासिकसम्म आइपुग्दा पनि...