सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढ्यो

काठमाण्डाै - कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । सुन भाउ आज तोलाको ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलामा ८९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ तोकिएको छ । 

सम्बन्धित सामग्री

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं, पुस ४ । सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १८ हजार हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार […]

तोलामा ७ सय रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं, १६ कात्तिक। बिहीबार सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार एक तोला सुनको भाउ १ लाख १५ हजार रुपैयाँ थियो।

सुनको भाउ आज ४ सय रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ४ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

आज पनि बढ्यो सुनको भाउ,  तोलामा १ लाख ६ हजारभन्दा धेरै

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ । तोलामा आज तीन सय रुपैयाँले बढेर सुनको भाउ १ लाख ६ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ६ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । दशैँको बिदा सुरु हुनुअघि गएको १४ गते सुनको भाउ ९३ हजार रुपैयाँ प्रतितोला रहेको थियो । आज बढेर ९६ हजार रुपैयाँ पुगेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा एक सय १५ रुपैयाँले बढेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ १५ सय रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढेको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदीकाे भाउ १३ सय रुपैयाँ पुगेको छ ।

सुनको भाउ एकैदिन एक हजार रुपैयाँले बढ्यो

२ पुस, काठमाडौं । शक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तोकेको छ । जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो । महासंघका आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३  हजार ५०० रुपैयाँमा तोकेको छ । […]

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

काठमाण्डाै - आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । आज भाउ बढेर सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज घटबढ भएकाे छैन । आज पनि चाँदी तोलाको  १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएकाे छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो । हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएकाे चाँदीकाे भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।