गायक कुबेर राई अस्पताल भर्ना, पक्षघातको संकेत

काठमाडौं । उच्च रक्तचाप र हातखुट्टा चलाउन असहज भएपछि गायक कुबेर राई अस्पताल भर्ना भएका छन् । सोमबार बेलुका उनलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ । उनको बायाँ हात र खुट्टामा पक्षघातको संकेत देखिएको र चलाउन असहज भएको जनाइएको छ । ‘उहाँको अवस्था स्थिर छ । मानसिक रुपमा उहाँ स्वस्थ हुनुहुन्छ, तर […]

सम्बन्धित सामग्री

‘मायाले मुलबाटो भुलेछ’ का गायक कुबेर राई अस्पतालमा भर्ना

काठमाडौं, २२ कात्तिक । गायक कुबेर राई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । राईलाई उच्च रक्तचाप र हातखुट्टा चलाउनमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरीएको हो । परिवारको अनुसार उनको बायाँ हात र खुट्टामा पक्षघातको संकेत देखिएको र चलाउन असहज भएको हो । उनको अहिले अवस्था स्थिर रहेको छ । गायक राई […]