काठमाडौं, २२ कात्तिक । गायक कुबेर राई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । राईलाई उच्च रक्तचाप र हातखुट्टा चलाउनमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरीएको हो । परिवारको अनुसार उनको बायाँ हात र खुट्टामा पक्षघातको संकेत देखिएको र चलाउन असहज भएको हो । उनको अहिले अवस्था स्थिर रहेको छ । गायक राई […]