रामेछापमा सरकारविरुद्ध राँके जुलुस

नेपाल एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सम्बन्धित सामग्री

सरकारविरुद्ध तरुण दलद्वारा राँके जुलुस

काठमाडौं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछाने र सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । केन्द्रीय सदस्य सुशील बुढाथोकीको संयोजनमा कोटेश्वरमा प्रदर्शन निकालिएको हो । राँके जुलुसलाई तरुण दल अध्यक्ष विद्वान गुरुङज्युले सुरु गरेका थिए । उनीहरुले प्रदर्शनका क्रममा ‘नालायक गृहमन्त्री राजीनामा दे’, ‘जीबी राई कहाँ छ रवि लाई थाहा छ’, ‘कैलाश सिरोहियालाई रिहा […]

मुगुमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन

जिल्ला सदरमुकाम गमगढीमा शनिबार साँझ सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरिएको छ ।

सरकारविरुद्ध पोखरामा अनेरास्ववियुले शुक्रबार साँझ निकाल्यो राँके जुलुस

पोखरा । सरकारले सशस्त्र द्वन्द्वकालका माओवादी अयोग्य लडाकुलाई राहत वितरण गर्न लागेको विरोधमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरामा प्रदर्शन गरेको छ । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले क्याम्पस गेटअघि शुक्रबार साँझ सरकारविरुद्ध नाराबाजी गर्दै राँके जुलुस निकालेका हो । विद्यार्थीहरूले ‘नालायक सरकार मुर्दावाद’, ‘निर्णय तत्काल फिर्ता लिई’लगायत नारा लगाएका थिए । देशले आर्थिक संकट झेल्नुपर्ने […]

किसानलाई मल माग्दै राँके जुलुस (फोटोफिचर)

किसानलाई मल माग्दै किसान महासंघले शनिबार साँझ थापागाउँमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । किसानहरुले समयमा मल नपाएको प्रदर्शनकारीको गुनासो रहेकाे थियो । राँके जुलुस  निकाल्दै उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । समयमा मल नदिए कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेकाे थियो ।

सरकारविरुद्ध झापाको बिर्तामोडमा राप्रपाको राँके जुलुस (तस्बिरहरू)

झापा – पेट्रोलियम पदार्थमा भइरहने मूल्यबृद्धिलगायत विभिन्न १९ सुत्रीय माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताले शुक्रबार साँझ झापाको बिर्तामोडमा राँके जुलुस प्रदर्शन गरेका छन्। झापाका विभिन्न स्थानबाट भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले बिर्तामोडको मुक्ति चोकमा शुक्रबार साँझ राँके जुलुस प्रदर्शन गरेका हुन्। विभिन्न मागसहितका प्लेकार्ड बोकेका […]

सरकारविरुद्ध सिन्धुलीमा राँके जुलुस

स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा र पेट्रोलियम पदार्थमा भएको मृल्यवृद्धि फिर्ताको माग गर्दै आइतबार साँझ सरकारविरुद्ध एमालेको यूवा संघ र अनेरास्ववियूले सिन्धुलीमाडीमा राँके जलुस निकालेका छन् ।

सरकारविरुद्ध विरोधमा उत्रिएका नेविसंघका तीन जना नेता पक्राउ

काठमाडौंः सरकारको विरोध गर्दै राँके जुलुस निकालेका नेपाल विद्यार्थी संघका तीन नेताहरु पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार साँझ काठमाडौंको पब्लिक युथ क्याम्पसबाट नियन्त्रणमा लिइएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए। 'अधिनायकवादी र स्वेच्छाचारीको विरुद्धमा हामीले आन्दोलन गरेका थियौँ', भट्टराईले भने, 'यही क्रममा साथीहरुलाई पक्राउ गरी सोह्रखुट्टे प्रहरी चौकीमा लगियो।'   प्रहरीले…