पोखरा । सरकारले सशस्त्र द्वन्द्वकालका माओवादी अयोग्य लडाकुलाई राहत वितरण गर्न लागेको विरोधमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरामा प्रदर्शन गरेको छ । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले क्याम्पस गेटअघि शुक्रबार साँझ सरकारविरुद्ध नाराबाजी गर्दै राँके जुलुस निकालेका हो । विद्यार्थीहरूले ‘नालायक सरकार मुर्दावाद’, ‘निर्णय तत्काल फिर्ता लिई’लगायत नारा लगाएका थिए । देशले आर्थिक संकट झेल्नुपर्ने […]