एमसिसीलाई तत्काल सैद्धान्तिक छलफलमा नल्याउन सत्ता साझेदार दलहरुको आग्रह

काठमाडौँ, १२ फागुन: सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ । सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सदनमा अवरोध जारी राखेको अवस्थामा […]

सम्बन्धित सामग्री

निर्यातमुखी कृषिलाई बजेटले प्राथमिकता दिएको छ : पुन

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले निर्यातमुखी कृषि क्षेत्रलाई सरकारको आगामी वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् ।  मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेटको प्राथमिक क्षेत्रमा कृषिको रूपान्तरण पर्नु आफैँमा महत्त्वपूर्ण रहेको बताए । साथै, उनले...