काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले निर्यातमुखी कृषि क्षेत्रलाई सरकारको आगामी वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेटको प्राथमिक क्षेत्रमा कृषिको रूपान्तरण पर्नु आफैँमा महत्त्वपूर्ण रहेको बताए । साथै, उनले...