प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दशैं, तिहार तथा छठ लगायतका चाडपर्व लक्षित चियापन आयोजना गरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने,‘अहिले चाडपर्वको मुखमा चियापन र भोजभतेर गर्नेहरुको होडबाजी नै चलेको छ, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भैसकेका छ, निर्वाचन आचारसंहिता लागु भैसकेको छ, यस्तो अवस्थामा आयोजना गरिने हरेक चियापानहरु…