प्रचण्ड खुमलटारबाट बालुवाटार, देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीको भाडाको घरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सर्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका गर्नुभएको हो । उहाँले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरिएको थियो । अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौँ – नेपाली कांग्रे‍सका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। धुमबाराहीमा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँगको छलफलपछि सभापति देउवा प्रधानमन्त्रीलाई भेट्न पुगेका छन्। राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न अध्यक्ष माधवकुमार नेपालसहित एकीकृत समाजवादीका नेताहरु देउवालाई भेट्न धुमबाराही पुगेका थिए। उक्त भेट सकिएलगत्तै देउवा बालुवाटार पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति पद आफ्नो […]

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । आज बुधबार बेलुकी उनी बालुवाटार सरेका हुन् । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको शुभ साइतमा बालुवाटार प्रवेश गरेका हुन् । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाको घरमा सरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार सर्नुभयाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्नुभएकाे छ । आज बुधवार बेलुकी उहाँ बालुवाटार सर्नुभएकाे हाे ।  प्रधानमन्त्री प्रचण्ड ज्याेतिषीले निकालेकाे शुभ साइतमा पूजापाठ गरेर बालुवाटार प्रवेश गर्नुभएकाे हाे । प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री पुत्री गंगा दाहाललाई हस्तान्तरण गर्नुभएकाे छ । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाका...

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी बुधबार साँझ बालुवाटार प्रवेश गरेका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार विहानमात्र बालुवाटारबाट भाडाको घरमा सरेका थिए । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका हुन् । उनले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरेका थिए ।

प्रचण्ड भोलिमात्रै बालुवाटार सर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार सर्ने भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधवार बालुवाटारबाट महाराजगञ्जमा भाडाको घरमा सरेका छन्। देउवा बालुवाटारबाट सरेपछि प्रचण्ड बालुवाटारमा जाने तयारीमा लागेका हुन्। प्रचण्डको सचिवालयले भने प्रधानमन्त्री भोली मात्रै बालुवाटार सर्ने जानकारी दिएको छ।  देउवाको बालुवाटारमा बसाइ यसपटक १८ महिना रह्यो। २०७८…

देउवा आज बालुवाटार छाड्दै

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ । आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लाग्नुभएको हो । प्रचण्डको शपथअघि नै देउवा बालुवाटार छाड्ने तयारीमा हुनुहुन्छ । देउवा बूढानिलकण्ठकै कुनै एक […]

निर्णायक छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार जानुअघि देउवाले आफू निकट नेतासँग संवाद गरेका थिए भने प्रचण्डले पदाधिकारी बैठक बसेर सुझाव लिएका थिए । बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए । दुवै पद कांग्रेसले छोड्ने

निर्वाचनको मितिबारे छलफल गर्न देउवा र प्रचण्ड भेट्दै

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट हुने भएको छ । प्रधानमन्त्री भेट्न प्रचण्ड केहीबेरमा बालुवाटार जाँदै छन् । निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार जाने लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिए लगत्तै प्रचण्ड […]

देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुगेका हुन् । उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् । साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ । संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ । &nbs

प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन्। बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको प्रचण्डको सचिवालयले जनाएको छ। हाल दुई नेताहरुबीच वार्ता चलिरहेको जनाइएको छ। आजै बिहान माओवादी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए।