प्रधानमन्त्रीले भने- हतियार किन्ने केन्द्रीय सरकारको योजना छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीलाई हतियार किन्ने केन्द्रीय सरकारको कुनै योजना नरहेको प्रष्ट पारेका छन् । केन्द्रीय कार्य समिति बैठकमा गोपालमान श्रेष्ठले उठाएको प्रश्नको तत्काल जवाफ दिँदै देउवाले हतियार किन्ने योजना नरहेको बताएका हुन् । देवाको भनाइ थियो, ‘हतियार किन्ने त्यो कुरा गलत हो । हतियार खरिद गर्ने केन्द्रीय सरकारको कुनै योजना छैन ।’ […]

सम्बन्धित सामग्री

हतियार खरिद प्रकरण

केही समययता नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने विषयले चर्चा पाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको जानकारी शनिबार सार्वजनिक गरेपछि यस विषयले नयाँ मोड लिएको छ । यस्ता सामग्रीको खरिदमा कमिसनखोरहरु कसरी लाभान्वित हुन्छन् भन्ने बुझ्न यस सन्दर्भले दृष्टान्तको काम गरेको छ । इटालीको हतियार चिनियाँ कम्पनीमार्फत नेपाली बिचौलियाको सेटिङमा […]

हतियार किन्ने योजना पनि छैन, पैसा पनि छैन : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले हतियार किन्ने सरकारको योजना नरहेको बताएका छन् ।

हतियार किन्ने योजना छैन, पैसा पनि छैन : गृहमन्त्री

३२ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्दै खाँणले हतियार किन्न पैसा नै नभएको बताए । ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ गृहमन्त्री खाँणले भने, ‘हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन […]