केही समययता नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने विषयले चर्चा पाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको जानकारी शनिबार सार्वजनिक गरेपछि यस विषयले नयाँ मोड लिएको छ । यस्ता सामग्रीको खरिदमा कमिसनखोरहरु कसरी लाभान्वित हुन्छन् भन्ने बुझ्न यस सन्दर्भले दृष्टान्तको काम गरेको छ । इटालीको हतियार चिनियाँ कम्पनीमार्फत नेपाली बिचौलियाको सेटिङमा […]