काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले एकीकृत कारोबारका लागि आफ्ना सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गर्ने भएको छ । एक सूचनामार्फत यी बैंकहरूले २७ असारदेखि एकीकृत कारोबार गर्ने भएकाले शुक्रबारदेखि सोमबार कार्यालय समयअगाडिसम्म बैंकिङ कारोबार बन्द गर्ने जानकारी दिएको हो । सोमबारदेखि नै नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालया तथा शाखा कार्यालयहरूले नबिल […]