कविता सुनुवारकाे रहस्यमय मृत्यु: घाेप्टाे परेकाे शवमा 'चाेटपटक'
द्धचाेककी ती किशाेरी ट्युसन पढ्न हरेक बिहान श्री काेसी जनता उच्च माविमा जाने गर्थिन् । १० कक्षामा अध्ययनरत उनी आज बिहान पनि ट्युसन पढ्न भनेर घरबाट निस्केकी थिइन्
काठमाडौं, २२ चैत्र । उदयपुरकी १५ वर्षीया कविता सुनुवार मृत्यु प्रकरणमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । बेलका नगरपालिका–३ बुद्धचोककी युवती सुनुवारको रहस्यमय मृत्यु प्रकरणमा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको आज पुष्टि गरेको हो । नियन्त्रणमा भएका दुई युवकको छानबिन भइरहेको भन्दै प्रहरीले उनीहरुको पुर्ण विवरण भने सार्वजनिक गरेको छैन् । ट्युसन पढ्न गएकी […]