कविता सुनुवार मृत्यु प्रकरणः दुई युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं, २२ चैत्र । उदयपुरकी १५ वर्षीया कविता सुनुवार मृत्यु प्रकरणमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । बेलका नगरपालिका–३ बुद्धचोककी युवती सुनुवारको रहस्यमय मृत्यु प्रकरणमा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको आज पुष्टि गरेको हो । नियन्त्रणमा भएका दुई युवकको छानबिन भइरहेको भन्दै प्रहरीले उनीहरुको पुर्ण विवरण भने सार्वजनिक गरेको छैन् । ट्युसन पढ्न गएकी […]