प्रविधिको विकासँगै साइबर सुरक्षा समेत जटिल बन्दै गइरहेको छ । विश्वभर साइबर आक्रमणका घटनाहरु दिन दिनै बढिरहेका छन् । पछिल्लो समय साइबर आक्रमणको नयाँ रूपमा म्यान इन द मिडल अट्याक हुने गरेको छ ।
म्यान इन द मिडल अट्याक सेन्डर (पठाउने) तथा रिसिभर (पाउने) को बीचमा तेस्रो पक्ष (ह्याकर) ले प्रवेश गरी सबैको म्यासेज (पासवर्ड, व्यक्तिगत पहिचान जानकारी, क्रेडिट कार्ड नम्बर, कुराकानी आदि)...