प्रस्तावित प्रधानन्यायाधीशलाई सांसद न्यौपानेले सोधिन् : न्यायपालिकाभित्रै बिचौलिया भए न्याय कहाँ खोज्ने ?

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई न्यायालयभित्रका विचौलिया हटाउनका लागि के भूमिका निर्वाह गर्ने योजना छ भन्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले प्रश्न गरेकी छन् । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइ समितिमा आफ्ना कार्ययोजना र अवधारणापत्र राख्ने क्रममा न्यायपालिकाभित्र बिचौलिया रहेको बताएका थिए ।

सम्बन्धित सामग्री