सांसद ढकालको प्रश्नः न्यायमूर्ती नै बिचौलिया र भ्रष्ट छन् भने न्याय माग्न कहाँ जाने ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नरमाया ढकालले न्यायमूर्ती नै बिचौलिया र भ्रष्ट छन् भने न्याय माग्न कहाँ जाने ? भनेर प्रश्न उठाएकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समायमा बोल्दै उनले सो प्रश्न गरेकी हुन् ।