गृहमन्त्री खाँणद्वारा विपद् सामाग्री हस्तान्तरण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाललाई विपद्मा प्रयोग हुने विभिन्न उपकरण तथा सवारी साधन हस्तान्तरण गर्नुभएको छ । शनिबार गृहमन्त्री खाँणले सबै सामाग्री सम्बन्धित ठाउँमा पु¥याउन र जनधनको क्षति कम गर्न खोज तथा उद्धारमा यी सामाग्रीहरुको सदुपयोग गर्न निर्देशन दिनुभयो । गृह सचिव टेक नारायण पाण्डेले मानिसको जीवन जोगाउन एम्बुलेन्स तथा उपकरणहरु […]

सम्बन्धित सामग्री

भृकुटीमण्डपमा भएको आगलागीको कारणबारे छानबिन हुन्छ : गृहमन्त्री खाँण

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले भृकुटीमण्डपमा भएको आगलागीको कारणबारे छानबिन हुने बताएका छन् । उनले आगलागीबाट अपाङ्ग कोषको सामान जलेर नष्ट भएको भन्दै सरकारले सहयोग गर्ने बताएका हुन्। आइतबार आगलागी भएको स्थानको निरीक्षण गर्दै गृहमन्त्री खाँणले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत अपाङ्ग कोषलाई आवश्यक सामाग्री हस्तान्तरण गर्ने बताए। आगलागीका कारण कोषको पुस्तकहरू र समाज कल्याण […]

भारतीय जनताको तर्फबाट नेपाललाई प्राप्त विपद् राहत सामग्रीको हस्तान्तरण

काठमाडौं, ३१ असार । विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्दै आएको भारत सरकारले सोही प्रतिबद्धताअनुसार नेपाललाई बाढी तथा पहिरो राहत सामाग्री प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच आज (शुक्रबार) नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेका हु्न् । राहत […]