काठमाडौं । सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ । प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण आर्याल (हाल अवकाश ) संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री संघीय प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको तलब बढाउन आग्रह गरिएको छ । प्रतिवेदनमा राष्ट्रपतिको तलब दुई लाख ५० हजार , उपराष्ट्रपतिको […]