आज हरितालिका तिज, पशुपतिनाथमा व्रतालुको भीड (फोटोफिचर)

काठमाडौं । हरितालिका तिज आज मनाइँदै छ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरी तिज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।  सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा...

सम्बन्धित सामग्री

आज हरितालिका तिज : देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र

हरितालिका (तिज) : पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक

हरितालिका (तिज) पर्वका अवसरमा पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिइने भएको छ ।

तिजको व्रत बस्दा ख्याल राखौँ

हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ । यस...

महिला उद्यमीका सामग्री बजारीकरण गर्न तिज महोत्सव

नेपाली महिलाको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा पश्चिम नेपालका बुटवल, नेपालगन्ज, धनगढी, घोराही, तुलसीपुर लगायतका क्षेत्रमा भड्किला तिज विशेष कार्यक्रम भइरहेका छन्।दिदीबहिनीहरूले केही रुपैयाँ संकलन गर्ने र भड्किलो तरिकाले दर खाने कार्यक्रम गर्दै आएका...

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पनि मनाए तिज

१४ भदौं, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले पनि काठमाडौंमा हरितालिका तिज मनाएका छन् । मंगलबार गैरिधारास्थित सिल्भर ओक बान्क्वेटमा उनीहरुले नाँच, गानसहित तिज मनाएका हुन् । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिरुको बीचमा बेस्ट डान्स, फनी डान्स, क्याट वाक, बेस्ट ड्रेस र मिस तिज एण्ड प्राइजलगायतका विधामा प्रतिस्पर्धा गराइएको थियो । […]

सिन्धुलीमा उल्लासमय तिज

सिन्धुली । हिन्दु महिलाहरुको पवित्र चाड हरितालिका तिज सिन्धुली जिल्लाका महिलाहरुले महादेव शिवको पुजा आराधना गरि नाच गान गरि मनाएका छन् । तिजका अबसरमा हिन्दु महिलाहरु मंगलबार बिहानैदेखि जिल्लाका शिवालयहरुमा पुजा आराधना गरि नाचगान गर्दै तिजपर्वलाई उल्लासमय बनाई रहेका छन् । जिल्लाको कुशेश्वर महादेव,मधुगंगा महादेव, शिद्देश्वर महादेव लगाएतका प्रमुख शिवालयहरुमा सामुहिक नाचगान गर्नेहरुको घुईचो लागेको […]

हरितालिका तिज : पशुपतिनाथमा व्रतालुकाे भिड, ‘१५/२० मिनेटमै दर्शन’ (तस्बिरहरू)

काठमाण्डाै – आज हरितालिका तिज । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । आज काठमाण्डाैकाे पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयमा व्रतालु महिलाहरूको भिड लागेको छ । पशुपतिनाथको पूजा, आराधनाका लागि पशुपतिनाथमा पनि भक्तालु एवम् व्रतालु महिलाको घुइँचो लागेको छ । भगवान् शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तिज पर्वमा आज पशुपतिनाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरू दर्शनका लागि लाइनमा बसेका छन् । मन्दिर आसपास महिलाहरू ना...

आज हरितालिका तिज, नाचगान गरि मनाइँदै

आज हरितालिका तिज देशका विभिन्न स्थानमा नाचगान गरि मनाइँदै छ। नेपाल र केन्याबीच आज निर्णायक खेल हुनेछ। प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार १७ दिनमात्र गर्न पाउने निर्वाचन आयोगले निर्णय गरेको छ। आज देशका विभिन्न स्थानमा हल्का वर्षा हुनसक्ने जल तथा मौसमा पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इराकमा विरोध प्रदर्शन हुँदा २२ जनाको मृत्यु भएको छ।

आज हरितालिका तिज

तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन्।...

हरितालिका तिज : पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

तिजका बर्तालुले घरघरमै देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका (तिज) पर्व मनाउँदै कोरोना भाइरसको