आज हरितालिका तिज : देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र

सम्बन्धित सामग्री

पशुपतिनाथ क्षेत्रमा तिजको रौनक (फोटो फिचर)

हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको भीड लागेको छ।

पशुपतिनाथ मन्दिरमा तिजको उल्लास

हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको व्यवस्थापन, सुरक्षा र मन्दिर दर्शन गर्ने सम्पूर्ण प्रबन्ध मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार बिहीबार साँझदेखि नै सम्पूर्ण भक्तजन र श्रद्धालुका लागि पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण गर्न थालिएको हो । उहाँले शुक्रबार बिहानैदेखि आउने ब्रतालुको व्यवस्थापनको तयारी पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नित्य दर्शनार्थी बिहान ६:०० बजेसम्मका लागि मात्र चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

तिजको व्रत बस्दा ख्याल राखौँ

हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ । यस...

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको छ । मङ्गलवार हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो ।  राष्ट्रपति भण्डारीले पशुपतिनाथनाथकाे दर्शन र पूजा, आराधना गर्नुभयो । दर्शनका लागि पशुपतिनाथ पुग्नुभएकी उहाँकाे सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।  हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तिज मनाउने गरिन्छ । आज पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालुको भिड लागेको थियो । आज महादेव र देवी पार्व...

पशुपतिमा नाचगानमा झुम्दै महिला (फोटोफिचर)

हिन्दू धर्मावलम्बी महिलाले भगवान् महादेवको पूजा–आराधना गरेर आज हरितालिका तिज मनाउँदै छन्। पशुपतिनाथ

हरितालिका तिज : पशुपतिनाथमा व्रतालुकाे भिड, ‘१५/२० मिनेटमै दर्शन’ (तस्बिरहरू)

काठमाण्डाै – आज हरितालिका तिज । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । आज काठमाण्डाैकाे पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयमा व्रतालु महिलाहरूको भिड लागेको छ । पशुपतिनाथको पूजा, आराधनाका लागि पशुपतिनाथमा पनि भक्तालु एवम् व्रतालु महिलाको घुइँचो लागेको छ । भगवान् शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तिज पर्वमा आज पशुपतिनाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरू दर्शनका लागि लाइनमा बसेका छन् । मन्दिर आसपास महिलाहरू ना...

हरितालिका तिज : पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

तिजका बर्तालुले घरघरमै देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका (तिज) पर्व मनाउँदै कोरोना भाइरसको