काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले सांसद विकास कोष ब्युँताउने सरकारी निर्णयको विरोध गर्ने नेताहरू बजेट माग्न आइरहेको आरोप लगाएका छन् । सरकारले सांसद विकास कोष मार्फत प्रति सांसद ५ करोड रुपैयाँ दिने विषय बजेटमा समेटेपछि यसको विरोध भएको थियो । काठमाडौंका मेयर बालेन शाहले सांसदहरू वडाध्यक्षको हैसियतमा आए भन्दे टिप्पणी गरेका थिए । […]