एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, फागुन १५ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा आजको बैठक केन्द्रित रहने छ । सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एस अन्ततः वैकल्पिक विधिबाट एमसिसी पारित गर्न तत्पर देखिएका छन् । सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि […]

सम्बन्धित सामग्री

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठकमा नेताले धारणा राख्नुहुने कार्यक्रम तय भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा नेताले बोल्न क्रम जारी रहेकाले शनिबार पुनः बैठक बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारको बैठकमा उपाध्यक्ष …

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, विश्वासको मत दिने/नदिने निर्णय गर्ने

काठमाडौं, पुस २६ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । अहिले बिहान ११ बजे बस्ने तय भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने भन्नेबारे निर्णय गर्नेछ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी […]

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने-नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।  प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।बैठक ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार बैठकमा साङ्गठानिक काम र आगामी निर्वाचन केन्द्रीत कार्यक्रमबारे छलफल हुनेछ । यसअघि गत मंगलबार बसेको बैठकमा अध्यक्ष माधव कुमार नेपालको प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको थियो ।

निर्वाचन समीक्षा गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, २१ जेठ । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन । पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस […]

निर्वाचन परिणामकाे समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडाैँ- नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन्। उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ। ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन। पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट धोका भएको पार्टी […]

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं । आज सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्ने भएको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने स्रोतले जनाएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध विषयमा छलफल हुने छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । उनका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ ।निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ, ९ फागुन। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । अहिले दिउँसो १ बजे सचिवालयको बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका हुन् । हिजो (आइतबार)को संसद बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना टेबल भएपश्चात् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका थिए । हिजो […]

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

नयाँ पार्टी गठनसँगै संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरुले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।‘संगठन विस्तार अभियान अन्र्त