उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्छ : प्रमुख महर्जन

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलन, २०८० लाई सम्बोधन गर्दै उनले उद्यमीलाई आर्थिक सहयोगको खाँचो औँल्याए ।  ‘हामी ‘पाटन डज नट स्लिप (पाटन निदाउँदैन)’ भन्ने परियोजना ल्याउँदैछौँ, यसमा उद्यमीलाई समेट्छौँ’, नगरप्रमुख महर्जनले भने, ‘नयाँ नौलो कार्यक्रम गर्नूस्, […]

सम्बन्धित सामग्री

देशको विकास युवाको हातमा रहेको : मन्त्री साह

बारा । नेपाल सरकारको संघिय मन्त्री ज्वाला कुमारी साहले देशको विकास युवाको हातमा रहेको बताईन ।  बाराको कलैयामा रामराजा बहुमुखी क्याम्पसको ४१ औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै युवाले नै देशको विकास गर्ने मन्त्री साहले बताईन । अहिले बनेको मन्त्री मण्डलमा युवा शिक्षित, अनुभवी मन्त्री बढी भएकोले देशको विकास दुत्र गतिमा अगाडी बढने बताईन ।  देशको विकासमा शिक्षा अपरिहार्य […] The post देशको विकास युवाको हातमा रहेको : मन्त्री साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । शनिबार डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देश फुटेका हाँडीका टुक्रा जोडेर मुलुक बन्न नसक्ने भन्दै देशको विकास र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका हुन् । उनले गठबन्धन दलहरूले […]

ओनसरी घर्ती भन्छिन्- मेरो एक मात्र एजेण्डा देशको विकास र समृद्धि हो

नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आफ्नो एक मात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छिन् ।

मेरो एकमात्र एजेन्डा देशको विकास र समृद्धि हो : ओनसरी घर्ती

९ कात्तिक, काठमाडौं । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताएकी हुन् । उनले अझै पनि आफूहरूले […]

मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धिः ओनसरी घर्ती

काठमाडाैँ- नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन्। बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरू कुनै एजेण्डा आफूहरूसँग नभएको बताएकी हुन्। उनले अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई […]

देशको विकास र समृद्धि बाहेक मेरा अरु कुनै एजेण्डा छैनन् : ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छिन् । बुधबार साख्वा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताइन् । उनले अझैपनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन् । उनले विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने बताइन् ।  सत्तारुढ गठबन्धनको तर्

‘प्रधानमन्त्री बनेर देशको विकास गर्ने चाहना छ’

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् । शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले ‘फर्स्ट म्यान’ बनेर देशको विकास गर्ने चाहना रहेको बताएका हुन् । उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा […]

सबै व्यक्ति इमानदार भएमात्रै देशको विकास हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, २० बैशाख । अर्थमन्त्री जनार्दन शर्माले सबै व्यक्ति इमानदार भएमात्रै देशको विकास हुने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले आयोजना गरेको प्रथम लेखा व्यवसायी सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सम्पूर्ण नेपालीले आफ्नो इमानदारीको समेत अडिट गर्नुपर्ने बेला भएको र सबै व्यक्ति इमानदारी भए मात्र देशको अर्थतन्त्रको विकास हुने पनि बताए […]

श्रमजीवीको अधिकार सुनिश्चित नभएसम्म देशको विकास सम्भव छैन: नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको बताएका छन्।...

‘किसानको विकास बिना देशको विकास हुन सक्दैन’

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सेनाले किसानको विकास बिना देशको विकास हुन नसक्ने भन्दै देशको समग्र आर्थिक, सामाजिक र राजनैतिक विकासको नीतिमा किसानलाई समेटिने पर्नेमा जोड दिएका छन् । बिहीबार राष्ट्रिय किसान आयोगसँगको छलफल कार्यक्रममा उनले कृषि र किसान नै देशको पहिचान बनेको आजको स्थितिमा उच्च शिक्षा अध्ययन गरेको जनशक्ति समेत यस क्षेत्रमा संलग्न हुन चाहने वातावरण तयार गरिनुपर्ने बताए । अध्यक्ष तिमिल्सेनाले आयात प्रतिस्थापन गर्दै कृषि उत्पादनका उपजले निर्यातमुखी अर्थतन्त्र बन्न सक्ने कुरामा पनि जोड दिए । यसै...