सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दलको नेतामा सोडारी चयन

२९ भदौ,धनगढी ।नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् । मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उनलाई सर्वसम्मत चयन गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए । दलको नेताका लागि आन्तरिक मामिला तथा काझनून मन्त्री पूर्णा जोशी र […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले माधव नेपाललाई संसदीय दलको नेता बनाउने!

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ।  पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो। प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीका नेता चयनका लागि आज दिउँसो बैठक बस्ने र त्यसका लागि सबै प्रक्रिया सुरु भइसकेको छ। संसदीय दलको नेतृत्व…

प्रदेश २ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा शत्रुधन महतो चयन

नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् ।एकीकृत समाजवादीको प्रदेश वैठकबाट महतोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । उनी यसअघि पनि नेकपा एमाले प्रदेश २ सभाको  संसदीय दलका नेता थिए । तर, एमाले विभाजन पछि उनले  एकीकृत समाजवादी तर्फ निर्वाचन आयोगमा सनाखत गरेर रोजेका थिए ।पार्टीको प्रमुख सचेतक र सचेतक भने पछि चयन गरिने प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए । दलको नेता चयन गरेर प्रदेश २ को प्रदेशसभा सचिवालयमा समेत जानकारी गराएको प्रदेश सांसद

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल

नेकपा(एकीकृत समाजवादी) पार्टीले संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।पार्टीको आइतवार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा(एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले जानकारी दिए । संसदीय दलको बैठकले दलको विधान […]

माधव नेपाल एकीकृत समाजवादी संसदीय दलको नेता

नेकपा (एकीकृत समाजवादी) दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता बनाएको हो ।  त्यस्तै, राष्ट्रिय सभातर्फ दलको नेतामा बेदुराम भुसाल चयन...

माधव नेपाल संसदीय दलको नेता चयन, सरकारमा चाँडै सहभागी हुने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसदमा बसेको संसदीय दलको बैठकले नेता नेपाललाई संसदीय दलको नेता चयन गरेको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए। एकीकृत समाजवादीसँग हाल ३० सांसद छन्। संघीय संसदमा यो चौथो ठूलो दल हो।  नेता नेपालले अब…

संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादी संसदीय दलको बैठक जारी

काठमाडौँ– एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयन गर्न  संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ । माधवकुमार नेपालको नेतृत्वमा रहेको सो दलमा २२ जना प्रतिनिधिसभाका सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् भने थप ३ जनाले पनि समाजवादीमा रहने […]

माधव नेपाल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेता चुनिँदै

काठमाडौं, भदौं १३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाललाई चुन्ने भएको छ । दलको नेता चुन्न आइतबार ११ बजेपछि बस्ने बैठकमा संघीय संसदका सांसदहरुले अध्यक्ष नेपाललाई नै संसदीय दलको नेता पनि चुन्न लागेका हुन् । सांसद मेटमणि चौधरीका अनुसार बिहान ११ बजे बस्ने दलको बैठकले संसदीय […]

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै, बानेश्वरमा बैठक

नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको नेकपा एसका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए । बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ । सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो । छिट्टै सरकारमा जाने पार्टीको योजना रहेको केन्द्रीय सदस्य आलेले बताए ।