भगवान् श्रीरामकी दिदीको प्रसंग

रामायणमा राजकुमारी शान्ताको प्रसंग वर्णन गरिराखेको नभए पनि भगवान् रामकी एक मात्र दिदी शान्ता हुन् भने भिनाजु ऋष्यश्रृंग नै हुन्।...

सम्बन्धित सामग्री

प्रेरक प्रसंग : कर्णको नीति

कौरव सेनाको पक्षमा भएर पनि कर्ण धर्मनिष्ठ योद्धा थिए । भगवान् श्रीकृष्णले समेत उनको प्रशंसा गर्थे । महाभारत

प्रेरक प्रसंग : बुद्धको अपमान

एकपटक भगवान् बुद्ध भ्रमणका क्रममा आफ्ना शिष्यसँगै एउटा नयाँ राज्यमा पुगे । जहाँकी रानी अत्यन्त क्रूर थिइन् ।

प्रेरक प्रसंग : बुद्धलाई अनुयायीको जवाफ

भगवान् बुद्धका एक अनुयायीले भने– प्रभु, मलाई हजुरसित एक निवेदन गर्नु थियो । बुद्धले भने– बताऊ न त, के समस्या आइपर्‍यो ? अनुयायीले भने– प्रभु, मेरो वस्त्र पुरानो भइसक्यो । अब यो...

प्रेरक प्रसंग : एउटै प्रश्न कतिचोटि सोध्ने ?

एकपटक भगवान् बुद्ध भ्रमणका क्रममा एउटा सहरमा पुगे । सहरका मुख्य प्रशासक बुद्धका प्रशंसक थिए । बुद्ध आफ्नै

प्रेरक प्रसंग : बुद्धको अनौठो व्यवहार

एकपटक भगवान् बुद्धले एक स्थानमा प्रवचन दिनु थियो । निर्धारित समयमा प्रवचन स्थलमा मानिस भेला भए । लगभग एक सय ५० श्रोता उपस्थित थिए । तोकिएकै समयमा बुद्ध पनि प्रवचन स्थलमा उपस्थित भए ।...

प्रेरक प्रसंग : जीवनको मूल्य

एकपटक भगवान् बुद्ध एउटा गाउँमा पुग्दा एकजना गाउँलेले सोधे– भगवान् मानव जीवनको मूल्य कति हो ? जिज्ञासा सुनेपछि बुद्ध एकैछिन मौन भए र एउटा चम्किलो पत्थर उनको हातमा दिँदै भने–...

प्रेरक प्रसंग : भगवान्, मलाई मोबाइल बनाइदिनुहोस्

उनी एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । उनले दिउँसो बालबालिकाको परीक्षा लिएर परीक्षणका लागि

प्रेरक प्रसंग : बुद्ध र अनुयायीको संवाद

भगवान् बुद्धका एक अनुयायीले भने– प्रभु, मलाई हजुरसित एक निवेदन गर्नु थियो । बुद्धले भने– बताऊ न त, के समस्या आइप¥यो ? अनुयायीले भने– प्रभु, मेरो वस्त्र पुरानो भइसक्यो । अब यो...

आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

भदौ १४, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज (सोमवार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।  यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ । जन्माष्टमीका दिन पाटनको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने जानकारी दिइएको छ ।  ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको छ । यस पर्वका अवसरमा विगत वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वक पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।  उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष पूजा आराधना मात्र गर्ने गरी तयारी भएको छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि यस वर्ष प्रभावित भएको छ ।   कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसंग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । यस अवसरमा विभिन्न विद्यालयले बालबालिकालाई श्रीकृष्णका रूपमा सिँगारेर यो पर्व मनाउने गरेकामा शैक्षिक संस्था बन्द रहेकाले यसपटक त्यस्तो कार्यक्रम छैन । रासस

कमल थापाले दिए प्रचण्ड र माधव नेपाललाई सुझावः यस्तो वेतुकको बकबास बन्द गर्नुहोस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री के पी शर्मा ओलीको विरोध गर्दा अमर्यादित र अनुचितढंगबाट आराध्य देव भगवान् श्रीपशुपतीनाथ र राजा बीरेन्द्र र राजा ज्ञानेन्द्रको प्रसंग जोड्ने काम भएको आरोप लगाएका छन् ।