कमल थापाले दिए प्रचण्ड र माधव नेपाललाई सुझावः यस्तो वेतुकको बकबास बन्द गर्नुहोस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री के पी शर्मा ओलीको विरोध गर्दा अमर्यादित र अनुचितढंगबाट आराध्य देव भगवान् श्रीपशुपतीनाथ र राजा बीरेन्द्र र राजा ज्ञानेन्द्रको प्रसंग जोड्ने काम भएको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री