रहबर अन्सारी बने नेकपा प्रचण्ड नेपाल समूहको वीरगञ्ज महानगर अध्यक्ष

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकाशं जिल्लाको अध्यक्ष र सचिवलको टुंगो लगाएको छ । प्रचण्ड र नेपालले शुक्रवार विभिन्न जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएर आन्तरिक सर्कुलर जारी गरेका छन् । प्रचण्ड नेपाल समूहले वीरगञ्ज महानगरको अध्यक्षमा रहबर अन्सारीलाई अध्यक्ष चयन गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अन्सारी तत्कालीन माओवादी केन्द्रका तर्फबाट वीरगञ्ज महानगरको मेयरका प्रत्यासी थिए । वीरगञ्ज महानगर कमिटीको सचिवमा मनोज चौधरी नियुक्त भएका छन् । नेक...

सम्बन्धित सामग्री

पर्सा १ (क) मा कसको अवस्था कस्तो छ ?

वीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यका उमेदवार रहबर अन्सारी अहिले चुनावी प्रचारमा व्यस्त छन् । मधेस प्रदेशको प्रदेशसभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उमेदवार बनेका अन्सारीले आफ्नो क्षेत्रका जनताको घरैदैलोमा पुगेर मत अपिल गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर अध्यक्षसमेत रहेका अन्सारी यसपटक पाँच दलीय...

माओवादी केन्द्र वीरगञ्ज महानगर अध्यक्षमा पुनः रहबर अन्सारी – देशसञ्चार

वीरगञ्ज – नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगर समितिको अध्यक्षमा पुनः रहबर अन्सारी चयन भएका छन्। वीरगञ्जको टाउन हलमा शनिबार आयोजित माओवादी केन्द्रको प्रथम

काठमाडौं र दिल्ली जोडने वीरगञ्ज महानगर : को बन्ला मेयर? :: Pahilopost.com

उम्मेद्‍वार घोषित भैसकेका नेकपा एमालेका बसुरुद्धिन अन्सारी, कांग्रेसका अजय कुमार द्विवेदी, फोरम नेपालका विजय सरावगी वा माओवादी केन्द्रका रहबर अन्सारी मध्ये को बन्लान भावि मेयर अर्थात् वीरगञ्ज महानगरका पिता? यो अहिल्यै अनुमान गर्नु हतारो हुनेछ। किन भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मेयर बाहेक उप प्रमुखको उम्मेद्वार नै