हरेक पालिकाकाे अस्पतालमा आँखा र दाँतकाे उपचार हुने व्यवस्था गरिनेछ : स्वास्थ्यमन्त्री खापुङ

काठमाडाैँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताएका छन्। सोमबार नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन्। उनले सरकारको योजनामा प्रत्येक वडामा कम्तीमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार […]

सम्बन्धित सामग्री