काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद नै मन्त्री, प्रधानमन्त्री हुुने व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत गरेको टिप्प्णी गरेका छन् ।
आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र प्रमुखले मन्त्री छान्न पाउने अधिकार दिए मात्र भ्रष्टाचार अन्त्य हुने जिकिर...