सवा लाख विदेशी विद्यार्थी भित्र्याउने प्याब्सनको दावी

काठमाडौँ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले सवा लाख विदेशी विद्यार्थी नेपाल भित्र्याउने ध्येय रहेको बताएका छन्।उनले प्याब्सनको एकमात्रै लक्ष्य नेपालको शिक्षालाई अन्तरराष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको पनि दावी गरे। उनले सवा लाख विद्यार्थी विदेश जाने नभई त्यति विद्यार्थी नेपाल भित्र्याउने बताए।शुक्रवार काठमाडौँमा प्याब्सनले आयोजना गरेको दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।ढुंगानाले भने, ‘हाम्रो देशबाट वर्षेनि सवा ला

सम्बन्धित सामग्री

अस्ट्रेलियाले क्रमिक रूपमा विदेशी विद्यार्थी भित्र्याउने

करिब दुई वर्षपछि अस्ट्रेलियाले क्रमिक रुपमा विदेशी विद्यार्थीलाई भित्र्याउने योजना सार्वजनिक गरेको छ । न्यु साउथ वेल्स राज्यले यही डिसेम्बरको पहिलो सातादेखि सुरक्षित किसिमले विदेशी विद्यार्थीलाई उच्चशिक्षाका लागि ल्याइने योजना कार्यान्वयन गर्ने भएको छ ।

भ्रमण वर्षभर विदेशी विद्यार्थी ‘सम्मेलन र सेमिनार’ आवश्यक

काठमाडौं । देश भ्रमण वर्ष २०२० मनाउने तरखरमा छ । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्य चुनौतीको विषय