धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि छ राजनीतिक दल र ८ स्वतन्त्रको उम्मेदवारी छ । तर, अन्य क्षेत्रको जस्तै यहाँ पनि नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनबीचमै मुख्य प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट कांग्रेसले जिल्ला सभापति रामनाथ अधिकारीलाई उम्मेदवार बनाएको छ भने एमालेले केन्द्रीय सदस्य खेमप्रसाद लोहनीलाई उठाएको छ । लोहनी ०७४ मा यही क्षेत्रबाट निर्वाचित सांसद् हुन् भने ०५६ मै धादिङ–२ बाट चुनाव जितेका अधिकारी अहिले चौथोपटक चुनावी मैदानमा छन् ।
मलेखु, १६ कात्तिक । धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् । धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका अधिकारीलाई नेकपा (माओवादी केन्द्र) […]
मलेखु । धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् ।
धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् । धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।कांग्रेसका अधिकारीलाई नेकपा (माओवादी केन्द्र) र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) तथा नेपाल समाजवादी पार्टीको साथ रहेको छ । एमालेका उम्मेदवार लोहनीलाई राष्ट्रिय प्रजा