काठमाडौंः देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ।
देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।
“आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ”, उनले भने। मनसुनको न्यून चापीय रेखा…