सूचना प्रविधिको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सरकारले उच्च स्तरीय आयोग गठन गर्ने भएको छ ।
आइसिटी पाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२२ मा प्रधानमन्त्रीका आईटी सल्लाहकार दिपेश विष्टले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीको अग्रसरतामा आईटी क्षेत्रमा देखिएका समस्यालाई समन्वय गर्न चाँडै उच्च स्तरीय आयोग गठन हुन लागेको जानकारी दिए...