प्रचण्डको अभिव्यक्तिप्रति एमालेले जनायो विरोध

सत्तारूढ दल नेकपा (एमाले)ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको अभव्यक्तिप्रति विरोध जनाएको छ।