बैतडीमा संक्रमित वृद्धाको मृत्यु, मृतक संख्या पाँच

वैशाख : जिल्ला अस्पताल बैतडीमा उपचाररत एक वृद्धाको सोमबार मृत्यु भएको छ।  मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ५ की ६२ वर्षीया महिला रहेकी जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। कोरोना संक्रमित भएर यही वैशाख २३ गते अस्पताल  भर्ना भएकी ती वृद्धाको अक्सिजनको सपोर्टमा उपचार भइरहेको थियो। अक्सिजनको सपोर्टमा उपचार भइरहेको भए पनि श्वासप्रश्वासमा गम्भीर समस्या देखिएकोले सोमबार अस्पतालमै मृत्यु भएको  हो।मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरे

सम्बन्धित सामग्री

ताप्लेजुङमा संक्रमणबाट थप एकजनाकाे मृत्यु, मृतक संख्या ८ पुग्यो

दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतवार थप एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएपछि सो संखया ८ पुगेको हो।

ताप्लेजुङमा संक्रमणबाट थप एकजनाकाे मृत्यु, मृतक संख्या ८ पुग्यो

दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ। आइतवार थप एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएपछि सो संखया ८ पुगेको हो।...