चन्दननाथमा एमालेको घोषणापत्र : १२ कक्षासम्म निःशुल्क शिक्षा

१९ वैशाख, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेबाट चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार रहेका धर्मेन्द्र रोकायाले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । रोकायाले सार्वजनिक गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षा अध्ययनका लागि स्थानीय तहले व्यवस्था मिलाउने उल्लेख छ । घोषणापत्रमा उक्त […]

सम्बन्धित सामग्री

जुम्लाको पालिकामा एमालेको घोषणापत्र  ः १२ कक्षासम्म नि:शुल्क शिक्षा

जुम्ला : नेकपा एमालेबाट चन्दननाथ नगरपालिका मेयरका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गरेका छन्। रोकायाले घोषणापत्रमा नगरपालिकामा कक्षा १ देखि १२सम्म अनिवार्य र निःशुल्क शिक्षा लागु गर्ने उल्लेख गरेका छन्।यस्तै न्यून आय भएका बालबालिकाका लागि शैक्षिक राहत कोष स्थापना गर्ने घोषणा गरिएको छ। यस्तै १२ कक्षा सकेका विद्यार्थीका लागि डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको लागि नगरपालिकाले नै व्यवस्था गर्ने बताइएको छ। तरसुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगर

सबैलाई निःशुल्क शिक्षा दिलाउँथें | Nagarik News - Nepal Republic Media

विद्यालय तह नै १२ कक्षा भए पछि किन १० मा देशभरको एउटै परीक्षा ? एसइई परीक्षालाई बिद्यालयमै लिन सकियो भने शिक्षाको व्यापार त आधै घटिहाल्छ।