जुम्लाको पालिकामा एमालेको घोषणापत्र  ः १२ कक्षासम्म नि:शुल्क शिक्षा

जुम्ला : नेकपा एमालेबाट चन्दननाथ नगरपालिका मेयरका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गरेका छन्। रोकायाले घोषणापत्रमा नगरपालिकामा कक्षा १ देखि १२सम्म अनिवार्य र निःशुल्क शिक्षा लागु गर्ने उल्लेख गरेका छन्।यस्तै न्यून आय भएका बालबालिकाका लागि शैक्षिक राहत कोष स्थापना गर्ने घोषणा गरिएको छ। यस्तै १२ कक्षा सकेका विद्यार्थीका लागि डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको लागि नगरपालिकाले नै व्यवस्था गर्ने बताइएको छ। तरसुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगर