चैत दोस्रो साता विक्री सुरु हुँदै यामाहाको नयाँ मोटरसाइकल

काठमाडौं । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले नयाँ मोटरसाइकल नेपालमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले यामाहाको बहुप्रतिक्षित मोटरसाइकल एफजेड एक्सको विक्री सुरु गर्ने भएको हो । कम्पनीले रेट्रो थिममा निर्माण गरेको एफजेड एक्स यामाहा एक्सचेन्ज मेलामा सार्वजनिक गर्ने भएको हो । कम्पनीले चैतको दोस्रो सातामा आयोजना गर्न लागेको यामाहा एक्सचेन्ज […]

सम्बन्धित सामग्री

बैशाखबाटै बिक्री सुरु हुँदै ५ नयाँ मोटरसाइकल

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवातमै नेपाली बजारमा ४ नयाँ मोटरसाइकल तथा स्कुटर आउने भएको छ । बजाज, हिरो तथा सीएफ मोटोका नयाँ मोटरसाइकल नेपाल आउने भएको हो । सीएफ मोटोले ३ मोडलका साथै बजाजले १ र हिरोले १ नयाँ मोटरसाइकल नयाँ वर्षको लगत्तै सावजनिक गर्ने भएका हुन् । सीएफ मोटोको नेपालमा लागि आधिकारि […]

मेरो अटो राइड–२०२४ आजदेखि

आन्तरिक पर्यटन प्रवद्र्धनमा मोटरसाइकल राइडरलाई जोड्ने लक्ष्यसहित शुक्रबार ‘मेरो अटो राइड–२०२४’ सुरु हुँदै छ । दुई दिनसम्म चल्ने राइडमा विभिन्न क्षेत्रमा कार्यरत ‘प्रोफेसनल’हरू सहभागी हुने आयोजकले जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड...

छिट्टै बिक्री सुरु हुँदै टीभीएसको नयाँ मोडल, मूल्य आक्रमक हुने

काठमाडौं । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सको छिट्टै नयाँ मोटरसाइकल बिक्री सुरु गर्ने भएको छ । कम्पनीले नेपालमा बहुप्रतिक्षित रोनीन क्रुजर मोडलको बिक्री सुरु गर्ने तयारी थालेको हो । केही दिन अघिमात्रै अपाचे आरटीआर १६० फोर भीको स्पेशल एडिशन सार्वजनिक गरेको कम्पनीले पहिलो क्रुजर मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको हो । […]

धोनीको ग्यारेजमा थपियो टीभीएस रोनीन, नेपालमा विक्री सुरु हुँदै

काठमाडौं । भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको ग्यारेजमा टीभीएस रोनीन क्रुजर मोटरसाइकल थपिएको छ । मोटरसाइकलका शौखिन धोनीले ग्लास्टीक ग्रे कलरको रोनीन मोटरसाइकल किनेका हुन् । आफ्नो निवासमा मोटरसाइकलको लागि छुट्टै ग्यारेज नै निर्माण गरेर विभिन्न मोडल कलेक्सन गरिरहेका धोनीले पछिल्लो पटक किनेको टीभीएस रोनीन चाँडै नेपालमा विक्री सुरु हुने अपेक्षा गरिएको मोडल हो […]

२०० किमि रेन्ज दिने ओवेन रोर विक्री सुरु हुँदै, यस्तो छ नेपाल ल्याउने तयारी

काठमाडौं । भारत सरकारले विद्युतीय दुई पाङ्ग्रे साधनमा नयाँ प्रोटोकल लागु गरेसँगै विक्री सुरु गर्ने तयारी भइरहेको समयमा ओवेन रोर इलेक्ट्रीक मोटरसाइकल बजारमा जान पाएको थिएन । अब नयाँ मापदण्ड पुरा गरेर कम्पनीले मार्च २०२३ देखि विक्री सुरु गर्ने जनाएको हो । ओवेन रोर मोटरसाइकल विशेषत डिजाइन र रेन्जको लागि सुरुदेखिनै चर्चामा रहेको मोडल हो […]

२०० किलोमिटर रेन्ज भएको मोटरसाइकलको विक्री सुरु हुँदै

काठमाडौं । ‘ओवेन रोर इलेक्ट्रीक मोटरसाइकल २०२३ को मार्चदेखि विक्री सुरु हुने भएको छ । भारतको बैंगलोर बेस स्टार्टअप कम्पनी ओवेन इलेक्ट्रीकले केहि समयअघि सार्वजनिक गरेको मोटरसाइकल विक्री सुरु गर्ने ृतयारी गरेको हो । कम्पनीले ९९ हजार एक्स-शोरुम मूल्य तोकेर ‘ओवेन रोर’ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको थियो। मूल्यका हिसावले पनि निकै किफायती यो मोटरसाइकल कम्पनीले […]

नेपाली डिजाइनमा बनेको डर्ट मोटरसाइकल विक्री सुरु हुँदै

काठमाडौं । नेपाली डिजाइनमा बनेको डर्ट मोटरसाइकल नेपालमा विक्री सुरु हुने भएको छ । निकै प्रिमियम फिचरको साथ बजारमा आउन लागेको र्याप्टर ब्राण्डको डर्ट मोटरसाइकल बैशाखबाट विक्री सुरु हुन लागेको हो । एड्भेन्चर ह्वीलले नेपाली नयाँ वर्ष लक्षित गरेर सार्वजनिक गर्ने तयारी गरेको र्याप्टर नेपाली डिजाइनमा चीनमा एसेम्वल भएर आउन लागेको मोटरसाइकल ब्राण्ड हो । […]

केही दिन भित्र विक्री सुरु हुँदै हिरोको नयाँ एड्भेन्चर मोटरसाइकल

काठमाडौं । जनरल मार्केटिङ प्रालिले अबको केही दिन भित्रै एक्सपल्स २०० फोर भी मोडल नेपालमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले यसअघि नै नेपालका विभिन्न बाटामा परिक्षण गरेको एक्सपल्स २०० फोर भीको विक्री सुरु गर्न लागेको हो । ‘नेपालमा दुई महिनादेखि परिक्षण गरिरहेका थियौं, अबको केही दिन भित्रै विक्री सुरु गर्ने योजना बनाएका छौं’, […]

दशैं तिहारको अवसरमा विक्री सुरु हुँदै दुई नयाँ मोटरसाइकल, कति पर्ला मूल्य

काठमाडौं । चाडपर्वको अवसर पारेर टीभीएस र यामाहाले नयाँ मोटरसाइकल विक्री सुरु गर्ने योजना बनाएका छन् । दुबै कम्पनीले केही दिन भित्रै नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेका हुन् । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारीक विक्रेता जगदम्वा मोटर्सले राइडर १२५ नेपालमा सार्वजनिक गर्ने अन्तिम तयारी गरि रहेको छ । त्यस्तै यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक […]

टिभिएस ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा सुरु हुँदै

११ फागुन, काठमाडौं ।  नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले फाल्गुन १३ गतेबाट टिभिएस ग्रान्ड एक्स्चेन्ज मेलाको आयोजना गर्ने भएको छ। भृकुटीमण्डपमा सम्पन्न हुन लागेको उक्त मेला फाल्गुन १३ गते बाट १७ गतेसम्म ५ दिनसम्म आयोजना हुने छ। यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर […]