काठमाडौं । भारत सरकारले विद्युतीय दुई पाङ्ग्रे साधनमा नयाँ प्रोटोकल लागु गरेसँगै विक्री सुरु गर्ने तयारी भइरहेको समयमा ओवेन रोर इलेक्ट्रीक मोटरसाइकल बजारमा जान पाएको थिएन । अब नयाँ मापदण्ड पुरा गरेर कम्पनीले मार्च २०२३ देखि विक्री सुरु गर्ने जनाएको हो । ओवेन रोर मोटरसाइकल विशेषत डिजाइन र रेन्जको लागि सुरुदेखिनै चर्चामा रहेको मोडल हो […]