रुपन्देहीमा भन्सार छली ल्याइएको ३० लाख बराबरको कपडा बरामद

रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको अवैध कपडासहित ट्रक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ स्थित सिटी अस्पताल चोकबाट उक्त सामान बरामद गरेको हो ।

सम्बन्धित सामग्री

कैलाली र कञ्चनपुरमा भन्सार छली नियन्त्रणमा प्रहरी सक्रिय

२ फागुन, धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता देखाएपछि अघिल्ला वर्षहरुमा भन्दा भन्सार छलेर ल्याइएका सामान बरामद दोब्बरले बढेको छ । भारतसँग १०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा गत साउनदेखि माघ मसान्तसम्म नेपाल प्रहरीले चार करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । आर्थिक वर्ष २०७९/८० मा […]

भन्सार छलिएको ३० लाख मूल्य बराबरको सामग्रीसहित ट्रक नियन्त्रणमा

वीरगञ्ज – ३० लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा […]

३० लाख मूल्य बराबरको सामग्री बरामद

रु ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई  पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ  ।  जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।   उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ । सो  क्रममा ट्रकका  चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु म...