झापामा एमालेले कसैसँग गठबन्धन नगर्ने, पाँचै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

नेकपा एमालेले झापा जिल्लाको ५ वटै संघीय निर्वाचन क्षेत्रको सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । झापा–५ बाट एकल रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको एमालेले झापा–१ मा पनि रविन कोइरालाको नाम सर्वसम्मत ढंगले एकल सिफारिस गरेको छ । झापा क्षेत्र नम्बर १ यसअघि माओवादीका राम कार्कीले जितेको क्षेत्र हो भने कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मा पनि सोही क्षेत्रबाट निर्वाचनमा उठ्ने तयारी गरिरहेका छन् ।यस्तै झापाको २ नम्बर क्षेत्रमा भने एमालेले केपी शर्मा ओली प्रधानमन्

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिन प्रधानमन्त्रीद्वारा बुटवलमा बनेकाे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन, देशलाई बचाउन गठबन्धन आवश्यक परेको प्रचण्डको भनाई, भाद्र २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन, सय सिट नपाए गठबन्धन नगर्ने काँग्रेस नेता काेइरालाकाे चेतावनी, तीजमा पशुपतिनाथको तस्बिर खिच्न नपाउने लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: प्रधानमन्त्रीद्वारा बुटवलमा बनेकाे अन्तर्राष्ट्रिय […]