बाँके साक्षर घोषणा हुन बाँकी

बाँके अझै साक्षर जिल्ला घोषणा हुनसकेको छैन । कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले मात्र साक्षरता घोषणा गरिसकेका छन् ।

सम्बन्धित सामग्री

५७ जिल्ला साक्षर घोषणा, सात जिल्लामा यो वर्ष गरिँदै

काठमाडौं : सरकारले यो वर्ष ७ वटा जिल्ला साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले यसका लागि अहिले तयारी गरिरहेको छ।विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलका अनुसार हालसम्म ५७ जिल्ला साक्षर घोषणा भइसकेका छन्। प्रदेश अन्तर्गत भने प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेश साक्षर घोषणा भएका छन्।‘अब बाँकी २० जिल्ला र चार प्रदेश छन्, ’प्रवक्ता लुइँटेलले भने। उनका अनुसार यो वर्षभित्र लुम्बिनी प