वीरगञ्जका मेयर : कांग्रेसमा जान चाहन्थे, एमाले प्रवेश गरे

२८ फागुन, काठमाडौं । जनप्रतिनिधिका रूपमा गरेको कामबाट वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जति समर्थक जुटाएका छन्, आलोचक पनि त्यत्ति नै बढाएका छन् । चुनाव जितेयता पार्टी लाइनअनुसार काम नगरेको भन्दै आफ्नै पार्टी जनता समाजवादी पार्टीका नेताहरू समेत असन्तुष्ट थिए । एकातिर पार्टीले दोहोर्‍याएर टिकट दिने नदिने अनिश्चित, दिइहालेपनि जित्न कठिन छ भन्ने बुझेका उनी […]

सम्बन्धित सामग्री

कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश - NepaliPatra

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव नेकपा एमाले प्रवेश गरेका छन् । कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभाका पूर्व सदस्य जितेन्द्र नारायण देव एमालेमा प्रवेश गरेका हुन् । सोमबार एमाले मुख्यालय च्यासलमा आयोजित एक समारोहबीच देवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । उनी लामो समयदेखि विजय गच्छदारसँगै थिए । गच्छदार कांग्रेसमा […]

कांग्रेस पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश

कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव उक्त पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए ।

शुक्रबार एमाले प्रवेश गरेका धामी आइतबार कांग्रेस फर्किए

धनगढी। दार्चुलाको व्यास गाउँपालिकाका नेता नविन धामी नेकपा एमाले प्रवेश गरेको दुई दिनमै पुनः नेपाली कांग्रेसमै फर्किएका छन्। धामीले आइतबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसमा फर्किएको बताएका हुन्। गत शुक्रबार दार्चुलामा आयोजित कार्यक्रममा धामी एमाले प्रवेश गरेका थिए।

ओली दार्चुला पुग्दा एमाले प्रवेश गरेका धामी २ दिन नबित्दै पुनः कांग्रेसमा फर्किए

दार्चुला, कात्तिक २१ । दार्चुलाको ब्यास गाउँपालिकाका नेता नविन धामी एमाले प्रवेश गरेको दुई दिनमै पुनः आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन्। गत शुक्रवार दार्चुलामा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका उनले आइतबार विज्ञप्ति निकाल्दै काँग्रेसमा फर्किएको बताएका छन्। उनले एमाले प्रवेश गर्नु आवेशमा विवेक गुमाएपछिको अकल्पनीय घटना भएको अर्थ लगाएका छन्। नेपाली काँग्रेसको क्रियाशील सदस्य हुँदै […]

यादवको आरोप– कांग्रेसमा वडादेखि नै टिकट बिक्री हुन्छ

जनकपुरधाम । नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका सन्तोष यादवले कांग्रेसमा वडादेखि सबै सिट बिक्री हुने गरेको आरोप लगाएका छन् । सोमबार जनकपुरधाममा एमालेको आमसभालाई सम्बोधन गर्दै उनले उक्त आरोप लगाएका हुन् ।  उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धनुषा सभापति पदमा दोस्रो राउन्डमा पराजित भएका थिए । त्यसअघि...

कांग्रेसका नेता यादव र पूर्वमन्त्री साह एमाले प्रवेश गर्दै

जनकपुरधाम : नेपाली कांग्रेसका नेता सन्तोष कुमार यादव र पूर्वमन्त्री अरविन्द साह नेकपा एमाले प्रवेश गने भएका छन्। सोमबार यादव र साहलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले नेता शम्भु साहले जानकारी दिए।यादवको धनुषा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभाका लागि टिकट पक्का भइसकेको उनले बताए। उनले कांग्रेसमा असन्तुष्टि जनाएका छन्। मंसिर ४ गते हुने आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट नेकपा एमालेको उमेदवार हुने

कांग्रेसमा चुनाव हारेपछि एमाले प्रवेश

नेपाली कांग्रेसको पालिका अधिवेशनमा पराजित भएपछि कांग्रेसका नेता एवं ब्याँस गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष मंगल सिंह धामीले एमाले प्रवेश गरेका छन् ।

संविधानसभा सदस्य राजवंशी एमालेमा प्रवेश

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्। राजवंशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ बालकोटमा  एमाले प्रवेश गराए। अध्यक्ष ओलीले पार्टी प्रवेश गराउँदै कांग्रेस हुँदा सिकेका राम्रा कुरा एमालेमा उपयोग गर्न र त्यहाँ भएका नराम्रा कुरा उतै छाडिदिन राजवंशीलाई आग्रह गरे। पार्टीका नव प्रवेशीहरुलाई एमालेले उचित जिम्मेवारी दिने ओलीले बताए।आफूले कांग्रेसमा लामो योगदान गरे पनि त्यसको कहिल्यै मूल्यांकन नभएको, देश र जनत

राजपा उपाध्यक्ष एमाले प्रवेश गर्दै, ओलीले स्वागत गर्ने

रुपन्देही : मधेसकेन्द्रित दलका नेताहरु धमाधम पार्टी छाड्न थालेका छन्। कपिलवस्तुका वृजेशकुमार यादव एमालेमा र अभिषेकप्रताप शाह कांग्रेसमा प्रवेश गरेको केही दिनपछि राष्ट्रिय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारी एमाले प्रवेश गर्न लागेका छन्। रुपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाईमा एमालेले सोमब...