पाँचथर – पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बाली अलैँचीको भाउ बर्सेनि ओरालो लाग्दै गएको छ ।
उत्पादनको मुख्य सिजनमा पनि अलैँचीको मूल्यमा गिरावट आउदा अलैँची किसान मर्कामा परेका छन् । असोज र कात्तिक महिना अलैँची उत्पादन हुने मुुख्य सिजन हो । आइतबार पाँचथर जिल्लामा अलैँची प्रतिमन (४० केजी)को २९ देखि ३२ हजारमा कारोबार ...