एमसिसी पास नगर्दा संविधानमै खतरा देखेपछि उपाय खोज्यौँ: प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले अमेरिकी सहयोग परियोजना एमसिसी हुबहु पारित नगर्न व्याख्यात्मक टिप्पणीको मार्ग प्रस्ताव गरेको बताएका छन्। एमसिसीका बारेमा स्पष्टीकरण दिँदै अध्यक्ष दाहालले यस विषयलाई ठीक ढंगले ह्यान्डल गर्न नसक्दा शान्ति प्रक्रिया खतरामा पर्ने र संविधान नै डिरेल हुने खतरा देखेको दाबी गरे। ‘एमसिसीबिरुद्ध आएका घटनाक्रमले शान्तिप्रक्रिया नै खतरामा पर्ने […]

सम्बन्धित सामग्री

शक्ति राष्ट्रको चलखेलको केन्द्र नेपाल बन्ने खतरा बढ्यो : राप्रपा अध्यक्ष थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमसिसीका कारण नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेको बताएका छन्। पूर्वपरराष्ट्रमन्त्री रहिसकेका थापाले एमसिसी संसदबाट पारित गराउने वेलामा नेपालमाथि शक्ति राष्ट्रले दबाब दिएको आरोपसमेत लगाएका छन्। उनले शक्ति राष्ट्रका कारण नै नेपाल चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए। राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एससिसी छिटो पास गर भनेर अमेरिकाले दबा

एमसिसी पारित भए देश गृहयुद्धमा जान सक्छ : सिपी गजुरेल

काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसिसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन्। एमसिसीका विपक्षमा रहेका विभिन्न पार्टी तथा भ्रातृ संगठनले काठमाडौंमा शुक्रबार गरेको विरोध प्रदर्शनमा उनले एमसिसी संसदबाट पारित भए राष्ट्रिय युद्धको खतरा रहेको बताएका हुन्।उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेर एमसिसी पास गराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउँदै एमसिसी पास भए देशमा विकराल अवस्था सिर्जना हुने दाबीसमेत गरे।

एमसिसी बहुमतले पास गर्छौं: महामन्त्री कोइराला

उनले नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमा नभए पार्टीको अतित्व नै समाप्त हुने खतरा भएकाले महाधिवेशन जसरी पनि हुने उनले बताए।...