सरकारले प्रहरीलाई किन्नै दिँदैन हेलिकोप्टर ! आपत्‌कालीन उद्धारमा सधैं सकस

काठमाडौं । दार्चुलामा शुक्रबार बिहान व्याँस गाउँपालिका–२ को मलघट्टेमा रहेको तुइन चढ्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिदिएपछि जयसिंह धामी बेपत्ता भए ।  भौगोलिक विकटताका कारण प्रहरी टोली डेढ दिनको पैदल हिडाइपछि मात्रै घटनास्थलसम्म पुग्यो । प्रहरीसँग त्यहाँ पुग्न हेलिकोप्टर थिएन । त्यसैले पैदल हिड्नुको विकल्प नभएको एक प्रहरी...

सम्बन्धित सामग्री

हेलिकोप्टर चार्टर गरेर बेहुली भित्र्याए तेह्रथुमका सविन लिम्बुले

तेह्रथुम । गाउँमा विवाह हुँदा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै बन्न थालेको छ । तर, सामान्य नागरिकले हेलिकोप्टर चार्टर गरेर विवाह गरेको सायद कमै मात्र सुन्न सकिन्छ । विवाह खर्च जुटाउन नै निकै सकस हुन्छ गाउँका सामान्य नागरिकलाई । छथर गाउँपालिका-२ हमरजुङ खैरेनीका २९ वर्षका सविन लिम्बुले विवाहमा हेलिकप्टर नै चार्टर […] The post हेलिकोप्टर चार्टर गरेर बेहुली भित्र्याए तेह्रथुमका सविन लिम्बुले appeared first on राजधानी राष्ट्रिय दैनिक.

उद्धारमा सुरक्षाकर्मी पुग्न सकेनन्, हेलिकोप्टर ल्याण्ड भएन

काठमाडौं : बाढी पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेला विभिन्न जिल्लामा उद्धारमा कठिनाई भइरहेको छ। उद्धारका लागि खटिएका सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न सकस परेको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या २२ पुगेको छ। ४१ जना हराइरहेका छन्‌। राष्ट्रिय ...