मेलम्चीको पानी बैशाखमा आउँदैन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको समय वर्वाद पारिरहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यो गफले मात्रै मेलम्चीको पानी नआउने बताएका हुन् ।‘मेरो सरकारले मंसिर पुसमा मेलम्चीको पानी आउँछ भनेको थियो र काम पनि गरिरहेको थियो । तर यो सरकारले बैशाखमा मेलम्चीको पानी आउँछ भनेको छ’ उनले देउवा सरकारले गफमात्रै गरेको गफले पानी नआउने बताए । उनले भने, ‘गफले पानी आउदैन ।’

सम्बन्धित सामग्री

‘जनता भन्दैछन्, मिस यू केपी ओली’ महेश बस्नेत…

नेकपा एमालेका नेता महेश बस्नेतले अहिले जनताले मिस यू केपी ओली भनीरहेका बताएका छन्। वर्तमान सरकारले नजअपेक्षा अनुसार काम गर्न नसकेकाले जनताहरुले झल्झली केपी ओली सम्झेको उनले दावी गरेका छन्।

२० तस्बिरमा केपी ओली नेतृत्वको नेकपाको आमसभा

काठमाडौँ / केपी ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौं आमसभाको आयोजना गरेको छ । तस्बिरमा हेर्नुहोस् उक्त आमसभा   The post २० तस्बिरमा केपी ओली नेतृत्वको नेकपाको आमसभा appeared first on Purbeli News.

केपी ओली भष्मासुर हुन् : माधव नेपाल

काठमाडौं : नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओली भष्मासुर भएको भन्दै त्यस्ता प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन्।   'केपी ओली भष्मासुर हुन्। शिवले भष्मासुरलाई बनाए। भष्मासुरले शिवलाई भष्म पार्न खोजे। अन्तिममा के भयो थाहा छ? शिवले भष्मासुरलाई समाप्त गरिदिए,' नेकपाको प्रचण्ड-नेपाल समूहको विरोधसभामा बोल्दै उनले भने, 'केपी ओलीलाई कम्युनिस्ट पार्टीले…

केपी ओली खलनायक हुन् : पम्फा भुसाल

नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी ओली प्रतिगामी भएको बताएकी छन् । प्रतिगमनकारी कदम चालेर केपी ओलीले आफूलाई प्रतिगामी र खलनायक बनाएको टिप्पणी गरिन्

केपी ओलीसँग अब मिल्ने सम्भावना छैन : माधव नेपाल

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीसँग मिल्ने सम्भावना नरहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् । संविधान निगरानी समूहद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले,  ‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन । उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न । उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो ।’ यस्तै आजै  पेरिसडाँडामा बसेको नेकपा माधव–प्रचण्ड समूहको स्थायी कमिटीको बै

केपी ओली ‘तानाशाह’ ले घुँडा टेक्नुपर्छ : शाक्य

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी ओली कम्युनिस्टविरोधी, परिवर्तनविरोधी भएको बताएकी छिन् । उनले केपी ओली ‘तानाशाह’ भएको आरोप लगाइन् । उनले भनिन्, ‘केपी ओली ‘तानाशाह’ले घुडा टेक्नु पर्छ...

केपी ओली होइन, ओली प्रवृत्ति समस्या भयो : नेपाल

२३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका […]