काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुले न्याय सम्पादन गर्दा पूर्वाग्रह राख्न नहुने बताएका छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक सम्मेलनमा उनले न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्ने कुरा बिर्सिनुपर्ने बताएका हुन् । कामु प्रधानन्यायाधीश कार्कीले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसावबाट गरिए न्याय पूर्वाग्रही हुने स्पष्ट पारे । पूर्वाग्रह भएको […]